Saturday, November 10, 2018

सिन्धुपाल्चोकमा सुपर आठ क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । सिन्धुपाल्चोकमा जिल्ला स्तरीय जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर आठ क्रिकेट प्रतियोगिता हुने भएको छ । पाँचपोखरी क्रिकेट क्लबले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको प्रतियोगिता बिहिबारबाट हुने जानकारी गराएको हो । बिहिबार सुरु हुने प्रतियोगिता मंसिर २ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।  स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, पर्यटन प्रबर्द्धनको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RLo3lo

No comments:

Post a Comment