एजेन्सी, २८ कात्तिक । फिल्म ‘सत्यदेव जयते’को सफलतापछि निर्देशक मिलाप मिलन झवेरीले आफ्नो दर्शकमाझ ‘मरजावा’ लिएर आउँदैछन् । अर्को वर्ष रिलिजमा आउँदै गरेको यो फिल्मको पोष्टर पनि रिलिज भइसकेको छ । मिलाप झवेरीको निर्देशनमा बन्ने यो फिल्म इमोशनल लभ स्टोरी हुनेछ । यो फिल्ममा अतेश देशमुख, सिद्धार्थ मल्होत्रा र तारा सुतारिया लगाएतको जोडी देख्न पाइनेछ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2z6LWgn
No comments:
Post a Comment