Friday, November 2, 2018

पोखरा प्रिमियर लिगमा चितवन राहिनोजको उत्कृष्ट पुनरागमन, धनगढीको संघर्षपूर्ण जित

पोखरा, १६ कात्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चितवन राहिनोजले काठमाडौं रोयल्सबिरुद्ध १३ रनको जित हासिल गरेको छ । प्रतियोगितामा पारस खड्काको टोली चितवनले लगातार दोस्रो जित निकाल्दा ज्ञानेन्द्र मल्ल नेतृत्वको टोली काठमाडौं रोयल्सले भने तेस्रो खेलमा पहिलो हार ब्यहोरेको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JyFOS6

No comments:

Post a Comment