एजेन्सी, ३० कात्तिक । करण जोहर निर्देशित पहिलो फिल्म ‘कुछ कुछ होता है’ को अभिनेत्री काजोल उनको बेस्ट फ्रेण्ड हो । तर दुई वर्ष अगाडि काजोलकी श्रीमान अजय देवगनको फिल्म ‘शिवाय’ र करण जोहरको फिल्म ‘ए दिल है मुस्किल’को रिलिजको दौरानमा भएको चर्को विवादले उनिहरुको असल साथीको सम्बन्धमा चिसोपना छाएको थियो । अभिनेत्री काजोलले आफ्नो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ft6AwX
No comments:
Post a Comment