काठमाण्डौँ । सेलो गायक जंगबहादुर घिसिङ (सैलुङ्गे च्याङबा) को सुनकोशी घुम्दै आउँदामा बोलेको सेलो भाका युट्युवमा एक लाखले हेरेका छन् । मौलिक सेलो जुहारीलाई गीत मार्फत उतारेको उक्त भाका तामाङ संस्कार सस्कृतीकै सेरोफेरोमा रहेर गीत सिर्जना गरेकाले दर्शकले रुचाएको जनाएको छ । उनले गाँउघरमा चलन चल्तीमा रहेको मौलिक भाकालाई गीतमा प्रस्तुत गरेका थिए । जात्रा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AVciDF
No comments:
Post a Comment