Wednesday, November 21, 2018

प्रेमिकाले प्रेमीको हत्या गरिन्, टुक्रा पारिन्, ब्लेन्डरमा पिनिन् र बिरयानी बनाएर मानिसलाई खुवाइन्

काठमाडौं, ५ मंसिर । दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर शवको टुक्रा पारेको र आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको घटनाबारे पर्दाफास भएको छ । नाम नखुलाइएकी महिलाले दुबईको अल एनस्थित आफ्नो घरमा सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरेको डेली मेलले बताएको छ । अभियोजकका अनुसार उनका प्रेमीले मोरोक्कोमा अर्की […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2PGFVld

No comments:

Post a Comment