काठमाडौं, १ मंसिर । फिल्म ‘साइँली’को फस्ट लुक सार्वजनिक भएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले फष्ट लुकसँगै रिलिज मिति पनि सार्वजनिक गरेको छ । गत वर्ष रिलिज भएको हिट गीत ‘सुन साइँली’को नाम सापटी लिँदै निर्माण गरिएको यो फिल्म आगामी चैत १५ गतेबाट दर्शकमाझ रिलिज गरिने निर्माण पक्षले जानकारी गराएका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BdkHCw
No comments:
Post a Comment