Saturday, November 3, 2018

नम्रता र विपिनको मनमुटाव, फिल्म ‘प्रसाद’को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडाैं। फिल्म ‘प्रसाद’ मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदै छ । यसै फिल्मको अफिसियल ट्रेलर सामाजिक सञ्जाल युवटुव मार्फत रिलिज भएको छ । अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता विपिन कार्की र निर्देशक तथा अभिनेता निश्चल बस्नेतको प्रमुख भूमिका रहेको फिल्मको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत् रिलिज गर्दै सामाजिक सञ्जालमा आएको छ । कार्यक्रममा सहभागी हुन निर्देशक दिनेश राउत र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QgxN7b

No comments:

Post a Comment