Sunday, November 11, 2018

खुर्कोटदेखि सिन्धुली गढी सम्मको दौड पुरा गरे कार्कीले, दौडबाट संकलित रकम अस्पताल निर्माण्मा सहयो

काठमाडौं । ललितपुरका धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुली गढीसम्मको २५ किलो मिटर दूरी २ घण्टा समय लगाएर पूरा गरेका छन् । दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको दौंड काकीले जम्मा दुई घण्टामा पुरा गरेका हुन् । कार्कीले २५१ औं सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंगाएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zT4Nvl

No comments:

Post a Comment