Friday, November 2, 2018

खेल समाचारः महिला फुटबल टोलीलाई सम्मान

१६ कात्तिक । मित्र राष्ट्र भुटानको थिम्पुमा भएको साफ यु – १८ च्याम्पियनसिपमा उपविजयी नेपाली महिला फुटबल टोलीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि एन्फाले नगदसहित सम्मान गरेको छ । प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले खेलाडीहरुलाई एन्फाद्वारा प्रदान गरिएको जनही नगद ५० हजार प्रदान गरे । खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै सदस्य […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RsBy9F

No comments:

Post a Comment