Saturday, November 24, 2018

जन्मिँदासाथ बुढोजस्तो देखिएको यो बच्चालाई हेर्न लाग्यो घुइचो

एजेन्सी- बंगलादेशमा एउटा यस्तो बच्चाको जन्म भएको छ, जसलाई हेर्दा ८० वर्षको जस्तो बुढो देखिन्छ । जसले गर्दा चिकित्सक समेत अचम्ममा परेका छन् । अस्पतालमा बच्चा हेर्ने मानिसको घुइचो लागेको छ । चिकित्सका अनुसार ४० लाख व्यक्तिमध्ये एकजना यस्तो सिन्ड्रोमको सिकार हुन्छन्। चिकित्सकिय भाषामा यसलाई हचिनसन–गिलफोर्ड प्रोगेरिया सिन्ड्रोम भनिन्छ। जसमा व्यक्ति सामान्य उमेरभन्दा बढि देखिन्छन्। […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2PS0wTI

No comments:

Post a Comment