Thursday, November 1, 2018

यस्तो बनेर आयो देउकृष्ण देवानको निर्देशनमा तिहार गीत ‘सम्झे तिमीलाई’ (भिडियोसहित)

काठमाडौं, १५ कात्तिक । नेपालीहरुको रमाइलो पर्व तिहार नजिकिदै गर्दा विभिन्न तिहार गीतहरु सार्वजनिक भइरहेका छन् । यसै क्रममा ‘तारेभीर’ फेम निर्माता देउकृष्ण देवान लिंखा याख्खाको निर्देशनमा बनेको तिहार गीतको भिडियो पनि सार्वजनिक भएको छ । गायक रुपक जिम्मेको आवाजमा रहेको ‘सम्झे तिमीलाई’ गीतको भिडियोलाई सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गरिएको हो । सार्वजनिक ‘सम्झे तिमीलाई’ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AFSUu7

No comments:

Post a Comment