Sunday, November 18, 2018

विश्वकप उपविजेता क्रोएशिया युईएफए नेशन्स लिग ‘ए’बाट रेलिगेसनमा, इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड सेमिफाइनलमा

काठमाडाैं । रुश विश्वकपमा अविष्मरणीय यात्रा गर्दै फाइनलसम्म पुगेको क्रोएशिया युरोपेली फुटबल महासंघले पहिलो पटक आयोजना गरेको नेशन्स कपको लिग ए बाट रेलिगेसनमा परेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डसँग २–१ गोलले पराजित भएसँगै लिग ए को समूह चारबाट रेलिगेसनमा परेको हो । घरेलु मैदान वेम्वली रंगशालामा एक शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै इंग्ल्याण्डले खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q4AFXW

No comments:

Post a Comment