Thursday, November 15, 2018

उचित अवसर पाए महिला फुटबलले उत्कृष्ट नतिजा ल्याउँछ’

कुमार चौलागाई काठमाडौँ,  (रासस) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महिला फुटबलले उचित अवसर तथा प्रशिक्षण पाए उत्कृष्ट नतिजा हासिल गर्ने बताए । जापानको टोकियो सन् २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरी आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक खड्काले छनोटको दोस्रो चरण पुग्नु नेपालको लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FpP0tU

No comments:

Post a Comment