Sunday, November 25, 2018

तपाईंको ओठ कस्तो छ ? आफ्नो भाग्य ओठको आकारबाट जान्नुहोस

दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ । उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग गर्दछ । यस्तो व्यक्ति परहितकारी तथा भाग्यशाली जीवन व्यतीत गर्ने हुन्छ । यहाँ ओठको बनावट र त्यसले मानिसमा पार्ने प्रभावका बारेमा चर्चा गरिएको छ । दुबै ओठ मोटो – यस्तो व्यक्ति बढि बोल्ने […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2FCyS8p

No comments:

Post a Comment