काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लवले पहिलो जित निकाल्दा उस्ले न्यूरोड टिम एनआरटीलाई फराकिलो अन्तरले शिकार बनाएको छ । च्यासलले एनआरटीलाई पाँच एकले हराएको जारी लिगमा पहिलो जितको स्वाद चाखेको हो । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलको पहिलो हाफमा च्यासलले दुई गोलको अग्रता बनाएको थियो । उसका लागि दुबै गोल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2qXMRLE
No comments:
Post a Comment