देवराज पन्त, हेटौँडा, ७ मंसिर । मकवानपुरमा आत्महत्याको विषयलाई लिएर कथानक चलचित्र कल्चर निर्माण भएको छ । लाबा मिडिया प्रालिको ब्यानरमा थाहा कला केन्द्रको प्रस्तुति रहेको नेपाली कथानक चलचित्रको आज हेटौंडामा प्रोमो रिलिज तथा पत्रकार सम्मेलन सम्पन्न भएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक तथा निर्देशक सानुवावु मोक्तानले आत्महत्याको संस्कृतिको विषयमा चलचित्र निर्माण गरिएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PQyGXE
No comments:
Post a Comment