काठमाडौं । गायक तेजिन्द्र गन्धर्वको आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आएका छन् । निर्मला हत्याकाण्ड बारे गीत गाएरै चर्चित बनेका तेजिन्द्रको ‘साँईलीरीमई’ गीतमा उनि आफैले अभिनय गरेका छन् । गीतको शब्द डि.पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ । उदयराज पौडेलको एरेञ्ज रहेको छ । ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको भिडियोमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qUs0sD
No comments:
Post a Comment