काठमाडाैँ । युईएफए नेशन्स लिगको लिग ए अन्तर्गत नेदरल्याण्ड्सले विश्वविजेता फ्रान्सलाई २–० गोलले पराजित गरेको छ । लयमा फर्किएको नेदरल्याण्ड्सको जितले विश्व विजेता फ्रान्सको १५ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ भने जर्मनीलाई नेशन्स लिगको लिग ए बाट रेलिगेट गरिदिएको छ । नेशन्स लिगको फर्म्याटअनुसार युईएफए आबद्ध ५५ मुलुकलाई फरक-फरक चार लिगमा राखेर खेलाइएको छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Bcyjh7
No comments:
Post a Comment