Tuesday, December 25, 2018

मनोज गजुरेलकी पूर्व पत्नी मिनाले सम्बन्ध विच्छेदलाई उत्सवका रुपमा मनाउने, आफ्ना निकट र शुभचिन्तकलाई उत्सवमा सहभागी हुन दिइन् निम्ता

काठमाडौं, १० पुष । हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पत्नी मिना ढकाल पति संगको डिभोर्ष पनि निकै चर्चामा छन् । गजुरेलसंगको सम्बन्धमा रहँदा उनका बारेमा कतै चर्चा थिएन । तर डिभोर्ष पछि भने निकै चर्चीत भएकी छन् । गजुरेलसंगको डिभोर्षको खबरले भन्दा पनि उनले गरेका अनौठा कुरा र कामले उनी चर्चीत भएकी हुन् । उनले […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2EOWcxR

No comments:

Post a Comment