कास्की। गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले देशमा खेलकूदको विकासका लागि स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ । पोखरा म्यासेञ्जरको विशेष प्रकाशन “फुटबल” पुस्तकको आज पोखरामा विमोचन गर्नुहुँदै कुँवरले खेलाडी र खेलका माध्यमबाट व्यक्ति, परिवार, समाज र देशकै प्रतिष्ठा बढ्ने भएकाले खेलकूद विकासका लागि राज्यले स्पष्ट नीतिका साथ योजना बनाएर बजेट विनियोजन गर्नुपर्र्नेमा जोड दिनुभयो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2QY1Vs4
No comments:
Post a Comment