काठमाडौं , २९ मंसिर । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा सफलता पाउन थालेदेखिको निरन्तर स्तम्भ र साक्षी हुन शक्ति गौचन । भैरहवाको टोलीबाट उदाएका यि प्रतिभाले नेपाली क्रिकेटलाई लगभग दुई दशक साथ दिए । यही दुई दशक लामो यात्रालाई विश्राम दिदै शक्तिले सक्रिय खेलाडी जीवनबाट शनिबार हात उठाएका छन् अर्थात सन्यास लिएका छन् । पूर्व घोषित […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BhZlTg
No comments:
Post a Comment