Friday, December 28, 2018

भारोत्तोलनका कमल र करातेकी अनु एनएनआइपीएल अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौँ । भा रोत्तोलनका कमल बहादुर अधिकारी र करातेकी अनु अधिकारी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको १३ औँ एनएनआइपीएल अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अवार्डमा पाउने महिलातर्फ अनु र पुरुषतर्फ कमल सर्वोत्कृष्ट घोषित भएका हुन् । ललितपुरको पाटनस्थित पाटन दरबार संग्राहलयमा शुक्रवार एक कार्यक्रमकोबीच पुरस्कार वितरण गरिएको थियो । जनता […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AlijZH

No comments:

Post a Comment