Tuesday, December 18, 2018

त्रिज्योति र बागमती फाइनलमा

काठमाडौं । आयोजक त्रिज्योति ‘ए’ र बागमती प्रथम त्रिज्योति कप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । कपनको फैकास्थित घरेलु मैदानमा भएको सेमिफाइनलमा त्रिज्योति ‘ए’ ले लिटिल मुनलाई ४–३ गोलले पराजित ग¥यो । विजयी टिमका लागि समिर राईले ह्याट्रिक गरे भने पुस्कर पौडेलले १ गोल थपे । लिटिलबाट करण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Gq0ca9

No comments:

Post a Comment