काठमाडौं । ‘कलकते काइयो’ गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ बोलको गीत सार्वजनिक भएको छ। आइतबार युट्युबमार्फत् सार्वजनिक गरिएको यो गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ। भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्शी लामा फिचरिङ छन् । सुन्दर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QM7R6I
No comments:
Post a Comment