Saturday, December 29, 2018

कस्तो अचम्म : ६५ वर्षीया एक वृद्धाले प्राकृतिक गर्भाधानबाटै जन्माइन् बच्चा

एजेन्सी – भारतमा एक ६५ वर्षीया वृद्धाले प्राकृतिक गर्भाधानबाट बच्चा जन्माएकी छन् । भारत प्रशासित जम्मु काश्मिरकी वृद्धाले ६५ वर्षको उमेरमा प्राकृतिक गर्भाधानबाट विश्वमै सबैभन्दा पाको उमेरमा बच्चा जन्माएकी हुन् । महिलाको नाम भने खुलाइएको छैन भने पतिको नाम हाकिम दिन रहेको बताइएको छ ।पतिको उमेर ८० वर्षको उमेर रहेको बताइएको छ । भारतीय मिडियाकाअनुसार […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2CE9qvv

No comments:

Post a Comment