Thursday, December 20, 2018

विद्यालय स्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता हुने

राम गोपाल तमखु, भक्तपुर । एजे सेकेण्डरी स्कुलले विद्यालय स्तरीय छात्र, छात्रा भलिबल प्रतियोगिता गर्ने भएको छ । २०७१ सालदेखि नियमित रुपमा आयोजना गर्दै अएको प्रतियोगिता यो बर्ष छात्र तर्फ १६ र छात्रा तर्फ १६ टीमको सहभागिता हुने एजे स्कुलका प्रिन्सिपल कृष्णराम दुवालले पत्रकार समेलनमा जानकारी दिए । आगामी पुष ७ गते बाट शुरु हुने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EF3Dbq

No comments:

Post a Comment