एजेन्सी । सैफ अली खानकी छोरी सारा अली खानको लागि २०१८ बिशेष सावित भइरहेको छ । अभिनेत्री साराले गत साता रिलिजमा आएको फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यु गरेकी हुन् । यसै महिना अभिनेत्री साराको अर्को फिल्म ‘सिम्बा’ पनि दर्शकमाझ रिलिजमा आउँदैछ । साथै अहिले अभिनेत्री साराको तेस्रो फिल्मको चर्चा चल्न थालेको छ । टाइम्स अफ इण्डीयाको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BnJe6P
No comments:
Post a Comment