Monday, February 11, 2019

धनगढी प्रिमियर लिग–३ः पुनित मेहराको उत्कृष्ट फिल्डिङमा रुपन्देहीद्वारा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित

हरिशजङ्ग क्षेत्री, कैलाली । कैलालीमा आजदेखि सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) सिजन–३ को दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेड माथि २ रनको उत्कृष्ट जित हाँसिल गरेको छ । रुपन्देहीका बिक्रम सोब र पुनित मेहराको उत्कृष्ट बलिङ र फिल्डिङमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्यलाई पछ्याउने […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SqMOID

No comments:

Post a Comment