Tuesday, February 19, 2019

धनगढी प्रिमियर लिग–३ः अत्तरियाद्वारा काठमाडौं ७ विकेटले पराजित

हरिशजङ्ग क्षेत्री, कैलाली । धनगढी प्रिमियर लिग डीपिएलको तेस्रो सिजनको लिगको अन्तिम खेलमा सिवाइसी अत्तरियाद्वारा काठमाडौं गोल्डेन्स ७ विकेटले पराजित भएको छ । मंगलबार प्रदेश सातको अस्थाई राजधानी धनगढी स्थित प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो सिजनको धनगढी प्रिमियर लिगको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले दोहोरो प्रदर्शन गर्दा काठमाडौं […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2tBHXWl

No comments:

Post a Comment