काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह, अभिनेता पुष्प खड्का र नव–अभिनेत्री रेविका गुरुङको को मुख्य भूमिका रहने फिल्म ‘मारुनी’ को शुभमुहुर्त भएकाे छ । शुक्रबार काठमाडाैँको कमलादिस्थित गणेश मन्दिरमा शुभमुहुर्त गरिएकाे यो फिल्मको छायांकन १० दिनपछि शुरु हुने टिमले जानकारी दिएको हो । फिल्मलाई नवल नेपालले निर्देशन गर्ने भएको छ भने सह–निर्माताको रुपमा दर्शना […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2trFUUl
No comments:
Post a Comment