Wednesday, February 13, 2019

‘सैलुङ पोङ्दी’ लिएर आए मंगोलियन हर्टका राजु लामा

काठमाडौं । नेपालको चर्चित सांगीतिक समूह ‘मंगोलियन हर्ट’का गायक राजु लामाको नयाँ गीत ‘सैलुङ पोङ्दी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। हस्त लामा ‘हार्दिक’को शब्द र बिशाल कल्तनको संगीत रहेको गीतको म्युजिकमा राजु लामा आफैले अभिनय गरेका छन् । त्यस्तै उनलाई मीना तामाङले साथ दिएकी छिन । छेवाङ लामाको निर्देशनमा बनेको ‘सैलुङ पोङ्दी’को म्युजिक भिडियोमा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DxVMJQ

No comments:

Post a Comment