काठमाडाै । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेका छन् । (आईसीसी)का प्रतिनिधिले कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य भए,नभए बारे मैदानको अवलोकन गरेका हुन् । अवलोकन गर्न काउन्सिलका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका थिए । उनले आज विहान त्रिवि क्रिकेट मैदान पुगेर पिच, आउट फिल्ड लगायतको अवलोकन गरेका छन् । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WL1SPA
No comments:
Post a Comment