Sunday, February 24, 2019

लिग कप फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं । म्यानचेस्टर सिटीले लिग कप फुटबल अर्थात् काराबाओ कप फुटबलको उपाधि जितेको छ । चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कप फुटबलको उपाधी हात पारेको हो । आइतबार राति भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४–३ ले विजयी भयो । सिटीले छैटौं पटक लिग कपको उपाधि जितेको हो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SWwuzG

No comments:

Post a Comment