ज्योतिकुमार पन्थी, गुलरिया, २९ माघ । बर्दिया सदरमुकाम गुलरियामा आयोजित फुटवल प्रतियोगिताको उपाधि जनजागृति युवा क्लव सानोश्रीले जितेको छ । २३ गते देखि सञ्चालन भएको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा जनजागृति युवा क्लवले जय दुर्गा भवानी युवा क्लव लाई २-० ले पराजित गरि उपाधि उचालेको हो । प्रतियोगितामा प्रथम हुने जन जनजागृति युवा क्लबलाई १ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TLWlq8
No comments:
Post a Comment