Tuesday, February 12, 2019

हिरो गोल्डकप : आज नेपाल र इरान भिड्दै, फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रदै नेपाल

काठमाडौँ । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ ।  भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ ।  आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GDllfD

No comments:

Post a Comment