काठमाडौं । बिगत लामो समयदेखि नेपाली शिक्षण पेशामा लागिरहेका प्रोफेसर बिनोद यादव अब भने नेपाली सांगीतिक आकाशमा उडान भर्दैछन् । यादव यति बेला नेपालका विभिन्न शिक्षण संस्थामा सफल रुपमा अध्यापन र त्यसको संचालन गरिरहेका छन् । माया र प्रेमको भावनाले भरिएको ‘मिठो छ तिम्रो बोली’ बोलको मार्फत प्रोफेसर बिनोद यादव गायन क्षेत्रमा होमिएका हुन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://www.news24nepal.tv/2019/02/18/478738
No comments:
Post a Comment