काठमाडाैं । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने मातृभूमि हिरो –२०१९ बाट युवा सञ्चारकर्मी, लेखक कमल ढकाललाई सम्मान गरेको छ । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नाे चौथो पदस्थापन कार्यक्रममा उक्त सम्मान ढकाललाई प्रदान गरेको हो । ढकाल गो–अहेड पुस्तकका लेखक हुन् भने घोष्ट राईटिङ नेपालका अध्यक्ष हुन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2yrYhem
No comments:
Post a Comment