काठमाडौं । गायक सुरज मादेनकाे ‘तिमी मेरो खुसी पनि, तिमि मेरो जीवन पनि’ वाेलकाे म्युजिक भिडीयो सार्वजनिक भएकाे छ । पछिल्लो समय सागितिक आकासमा छुट्टै पहिचान स्थापित गरेका मादेनलाई यो गीतमा चर्चित गायीका सुनिता सुब्बाले साथ दिएकी छन् । अनान ‘के’ राईको शब्द रचना र संगीत रहेको गीतको भिडियोमा अञ्जु चौलागाई र अभि सुनारको मुख्य […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P7SSEP
No comments:
Post a Comment