Monday, August 12, 2019

६ वर्षीया बालिका रबिनाको ‘काग दाजै काग दाजै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको सन्देशमूलक शब्दमा सजिएको बाल गीत “काग दाँजै काग दाँजै” सार्वजनिक भएकाे छ । उक्त गीतमा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनी ६ वर्षीया बालिका रबिना बसेलले आवाज भरेकी छिन । कलिला नानी बाबुहरूलाई घरमा छोडेर परदेशिएका बाबाहरूलाई चाडै घर फर्किन आग्रह गर्दै गाएको यस गीतले जो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZUlSR5

No comments:

Post a Comment