Wednesday, August 14, 2019

कलेज जाने तयारीमा करिश्मा

काठमाडौं । अभिनेत्री तथा नायिका करिश्मा मानन्धर एसईइ उत्तिर्ण गरेर कलेज जान थालेकी छिन् । करिश्माले आफ्नो फेसबुकमा कलेज ड्रेस लगाएर कलेज जाने तयारीमा रहेको एक तस्विर सार्बजनिक गरेकी छिन् । करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा अध्ययन गरी यसै वर्ष एसईई उत्तीर्ण गरेकी हुन्। हाल उनी गोदावरीस्थित किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MWgzx0

No comments:

Post a Comment