काठमाडाै । चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण गर्ने फिल्मको नाम ‘सेन्टी भाइरस’ जुराइएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको नाम ‘सेन्टी भाइरस’जुराइएको फिल्मको घोषणा गरिएको हो । फिल्म सामाजिक विषयवस्तु र हाँस्यव्यंग्यमा आधारित हुने बताइएको छ । भाद्र ३ गतेबाट छायांकन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZMZNUM
No comments:
Post a Comment