काठमाडौं । फिल्म ‘मारुनी’ को ट्रेलर रिलिज सोमबार भएको छ । अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेत्री रेविका गुरुङ मुख्य भुमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो । फिल्मको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी छिन्। फिल्मको कथा निर्देशक नेपाल र गोविन्द […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Yt6cYz
No comments:
Post a Comment