Sunday, August 18, 2019

सिंगापुर पुलिस निमेशले जिते चीनमा तेस्रो स्वर्ण

काठमाडाैं । चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए। निमेशले निर्धारित दूरी ३१ मिनेट १७ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2THBIw0

No comments:

Post a Comment