एजेन्सी । बलिउड नायिका दिया मिर्जाले ११ वर्ष लामो वैवाहिक सम्बन्धलाई पूर्णबिराम लगाएकी छिन् । दीया र उनका पति साहिलबीचको सम्बन्धमा खटपट चलेपछि उनीहरुले कानुनी रुपमा अलग्गिने निर्णयमा पुगेका हुन् । आपसी सल्लाहमा नै यो निर्णय गरेको नायिका दियाले बताएकी छिन् । बलिउडमा नायिकासंगै निर्मात्रीको रुपमा पनि आफुलाई उभ्याएकी यी सुन्दरी नायिका दिया मिस एसिया […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/319Q5vO
No comments:
Post a Comment