काठमाडौं । पछिल्लो समय नेपाली फिल्म उद्योगका भेट्रान निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध विच्छेदको विवाद सर्वोच्च अदालत पुगेको छ । पहिलो श्रीमती हेमा ओझाले बहु–विवाहमा मुद्दा दायर गरेपछि निर्माता ओझा र अभिनेत्री पोखरेललाई जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । तर अहिलेसम्म उनीहरु पक्राउ पर्न सकेका छैनन् । अभिनेत्री पोखरेलले आफूविरुद्ध […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KQnCol
No comments:
Post a Comment