Sunday, August 4, 2019

‘ग्याम्पर ट्रफी’काे उपाधि बार्सिलोनालाई, आर्सनल २-१ ले पराजित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ग्याम्पर ट्रफी फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न भएको खेलमा इंग्लिस क्लब आर्सनललाई २–१ ले हराउँदै उपाधि हात पारेको हो । बार्सिलोनालाई जित दिलाउनको लागि लुइस स्वारेजले एक गोल गरे भने एक गोल उपहारस्वरुप पाए । आर्सनल सुरुवती अग्रता लिए पनि जोगाउन सकेन । ३६ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Yq9EDa

No comments:

Post a Comment