Tuesday, August 20, 2019

धनगढीमा सुदुरपश्चिमकै सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता हुँदै

कैलाली, ३ भाद । धनगढीमा सुदुरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ । फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनको आयोजना र नेपाल खेलकुदपत्रकार मञ्च कैलालीको सह आयोजनामा नेपाल आईस धनगढी फुटसल लिग प्रतियोगिता हुने भएको हो । मंगलबार (आज) धनगढीमा पत्रकार सम्मेलन गर्दै झण्डै ८० हजार नगद धनराशी रहेको प्रतियोगिताको बारेमा जानकारी दिईएको छ । सुदुरपश्चिम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Zc4GcN

No comments:

Post a Comment