Thursday, August 8, 2019

साफ यू–१५ फुटबलमा नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडाैँ । भारतमा आयोजना हुने साफ यू–१५ फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YSqLZH

No comments:

Post a Comment