Saturday, August 3, 2019

थारु म्युजिक भिडियो ‘लैला मजनु’ सार्वजनिक

भगतराम थारु नेपालगन्ज । ‘लैला मजनु’ बोलको थारु म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गोचाली मिडियाको युट्युब च्यानलबाट उक्त बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको हो । लैला मजनु बोलको गीतको छायाङकन काठमाडौँ भ्याली भित्र गरिएको लैला मजनुका कलाकार तथा मोडल महेश चौधरीले जानकारी दिनुभयो । लैला मजनु बोलको गीतमा गायक हिमाल चौधरी र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/338CZAH

No comments:

Post a Comment